दफा १८
लेखा र लेखापरीक्षण
: (१) ट्रेड यूनियनको लेखा विधानमा उल्लेख भए बमोजिम राख्नु पर्नेछ ।
(२) ट्रेड यूनियनको साधारण सभाले नियुक्त गरेको लेखापरीक्षकद्वारा उपदफा (१) बमोजिम राखिएको लेखाको लेखा परीक्षण हुनेछ ।